को को परे एनआरएन परोपकार तथा मानवीय सहायता समितिमा ?

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिति गठन गरेको छ । समितिको सहसंयोजकमा एसिया प्यासिफिक क्षेत्रमा कपिल थापा, अमेरिकामा केशव पौडेल, चर्क थापा (न्युजिल्याण्ड), राजु सायद (साउदी अरब), नरेन्द्र हमाल ( प्रोतुगल), सुनिल कार्की (अफ्रीका) छन् । समितिको सल्लाहकारमा डा. उपेन्द्र महतो, शेष घले, देवमान हिराचन, जीवा लामिछाने … Continue reading को को परे एनआरएन परोपकार तथा मानवीय सहायता समितिमा ?